यो त हदै भयो देउवाजी’ : जनताका सामु लाजैमर्दो !

काठमाडौं, साउन ९ ।  प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्ी छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाको अलोचना गरेका छन् ।

कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आईतबार विहान भेट्दै सत्तासाझेदार दाहालले यस्तो रोष् प्रकट गरेका हुन् ।

पेरिसडांडास्थित माओवादी पुख्यालयमा सञ्चारकर्मीसंग दाहाल आफैले यो प्रसंग खुलाएका हुन्, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *