बाढीपहिरोमा परी ज्यान गुमाउनको संख्या ५० पुग्यो

असार २९, काठमाडौं । वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । 

प्रहरी प्रधान कार्यालयले जारी गरेको तथ्यांक अनुसार काठमाडौं उपत्यका देशका विभिन्न जिल्लामा गरी ५० जनाकाे मृत्यु भएकाे हाे ।  

यस्तै ३३ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएको प्रहरीले जनाएको छ । 

null

अहिलेसम्म १ हजार १ सय ४ जनालाई उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *