गृहले गर्‍यो सीडीओसहित २६ सहसचिव र उपसचिवकाे सरूवा (सूचीसहित)

 

जेठ २१, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहायक सीडीओ तथा सहसचिव र उपसचिव गरी २६ जना कर्मचारीको सरुवा गरेको छ । 

गृहले मंगलबार २६ जना सहसचिव तथा उपसचिवगृह मन्त्रालयअन्तर्गतका २६ जना सहसचिव तथा उपसचिवको सरुवा भएको छ । 

null

गृहले मंगलबार रुपन्देही, कपिलवस्तु, गोरखा, सर्लाही, काभ्रे, नुवाकोट, सिरहा, डोटी, उदयपुर, सुनसरी लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सहसचिव तथा उपसचिवहरुको सरुवा गरेको हो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *