१३ औँ सागले मुलुकको अर्थतन्त्रमा बहार

मंसिर २४, काठमडौं । १३ औँ दक्षिण एशियाली खेलकूद (साग)ले नेपालको आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ ।   

नेपालसहित सात देश सहभागी रहेको र विभिन्न २७ खेलका लागि काठमाडौँ, पोखरा र जनकपुरमा हुँदा खेलकुदसँगै पर्यटन र समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको हो । 

देश संघीयतामा गएपश्चात पहिलोपटक आयोजना भएको खेलकुदले विकेन्द्रीकरणको सिद्धान्तलाई समेत अवलम्बन गर्दा पोखरावासी हर्षित छन् । यसले तीनै तहका सरकारले राष्ट्रिय पर्वका रुपमा यसको अपनत्व लिएका छन् । 

null

सागमा खेलाडी, प्रशिक्षक र व्यवस्थापक तथा रेफ्रीगरी ६ हजार ५०० सहभागी छन् । उनीहरुसँगै आएका संचारकर्मी ७ हजार प्रत्यक्ष रुपमा सहभागी भएका छन् । सरकारको साढे ३ अर्ब खर्च गरेको छ भने निजी क्षेत्रको पनि करोडौं लगानी गरेको छ । यो समाचार कारोबार दैनिकले छापेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *