डच क्लब अजाक्सलाई स्पेनिस क्लब रियल मड्रिडले हरायो

एजेन्सी । च्याम्पियन्स लिग फुटबल प्रि क्वार्टरफाईनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले डच क्लब अजाक्सलाई २–१ गोल अन्तरले हराएको हो। 

अजाक्सको घरेलु मैदानमा करिम बेन्जिमाले ६० औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। घरेलु टाली अजाक्सका लागि ७५ औ मिनेटमा हाकिम जियसले बराबरी गोल फर्काएको थिए। 

खेल सकिन ३ मिनेट बाँकी छदाँ मार्कोस एसेन्सियोले गोल गर्दै रियललाई पहिलो लेगमा जित दिलाउन सफल भए । 

null

दोस्रो लेग रियलको मैदानमा हुनेछ। 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *