यस्तो छ आजको विनिमयदर
मकालु खबर
२०७४ जेठ १५ गते
“काठमाडाैं, साउन ८ । आज मिति वि.सं.२०७५ साल साउन ८ गते, मंगलबार, तदअनुसार २४ जुलाइ २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०९ं.८८ र विक्रिदर ११०. ४८ रूपैयाँ रहेको छ ।
आजका लागि यूरोपियन युरो १ को खरिद दर १२८.७१ र विक्रि दर १२९ .४१ रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४. ३७ र विक्रि दर १४५.१६ रहेको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित