सुनचाँदीकै भाउ स्थिर, यस्तो छ आजको भाउ

मंसिर २५, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीकै भाउ स्थिर भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

मंगलबार प्रतितोला  ७० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाल सुन आज पनि सोही भाउमा कारोबार भईरहेको महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार प्रतितोला ७० हजार ५ सयमा  कायम भएको तेजवी सुन आज पनि सोही भाउमा बिक्री बितरण भईरहेको छ ।   

बुधबार प्रतितोला ८ सय ३० मा कारोबार भईरहेको चाँदी आज पनि सोही भाउमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुनचाँदीकै भाउ स्थिर

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *