महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो !
मकालु खबर
२०७५ पुस २० गते
पुस २०, काठमाडौँ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिएको छ ।
मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेको हो ।
null
वाइड बडी प्रकरणमा राज्यको ढुकुटी लुटेको भन्दै कालोमोसो दलिएको क्रान्तिकारी युवा लिगले बतायो ।
वाइडबडी खरिद प्रकरणमा चार अर्ब ३५ करोड ५६ लाख भ्रष्टाचार भएको भन्दै संसदको सार्वजनिक लेखा समितिको छानविन उपसमितिले कंसारकालाई कारबाहीको सिफारसि गरेको थियो ।
उनलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न निर्देशन दिइएको थियो ।
मकालु खबर
२०७५ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित