लिग लिडर लिभरपुल अग्रता बढाउँदै, न्युुकासलमाथि फराकिलो जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले सहज जित निकालेको छ । बुधबार भएको खेलमा  लिभरपुलले न्युकासल युनाइटेडलाई ४ – ० गोल अन्तरले हराएको हो ।बक्सिङ डे को दिन घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डेजान लोभ्रेन, मोहमद सलाह, शाकिरी र फाबिन्होले एक एक गोल गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *