२०७५ सालको अन्तिम शनिबारः पशुपति मन्दिरमा

चैत्र ३०, काठमाडौं । आराध्यदेव पशुपतिमा शनिबार दर्शनार्थीको भिड लागेको छ । आज २०७५ सालको अन्तिम दिन तथा शनिबार समेत भएकोले हिन्दुधर्मावलम्बी दर्शनार्थीको भिड लागेको छ । आज पशुपतिमा दर्शन गर्नेहरु सँगै पुजाआजा गर्नेहरुको समेत भिड लागेको छ । 

नयाँ वर्षको पूर्वसंन्ध्यामा अघिल्लो वर्ष जानअन्जानमा भएका पाप कार्यहरु नाश होस भन्दै आराध्यदेव पशुपतिनाथसँग प्रार्थना गर्न भक्तजनहरुको भिड छ । 

हेर्नुहोस तस्विरहरुः 

null

 

 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *