यी माेडलले दैनिक रगतले नुहाउँने कारण यस्ताे छ
मकालु खबर
२०७५ चैत ११ गते
चैत्र ११ । हर कोही मानिस आफुलाई सुन्दर देखाउँन चाहान्छ । विशेष गरेर कला क्षेत्रमा सुन्दरताको प्रभाव अलिक धेरैं परेको देखिन्छ । पलास्टिक सर्जरी गर्ने कुरा सम्म मानिस आइपुग्छ । अर्का थरी व्यक्तिहरु हुन्छन् जसले विभिन्न प्रकारका क्रिमहरु प्रयोग गर्ने गर्दछन् ।
यो त सामान्य भयो तर एक अमेरिकी मोडल रगतले नुहाउँने गर्छिन । उनी शाहकारी भएको भए पनि आफुलाई सधैं जवान देखाइरहनको लागि जनवारको रगले नुहाउँने गर्छिन ।
null
के कुरा सत्य हो भने जनवारको रगतमा विशेष खालको तत्व पाईन्छ जसले मानसिलाई छिट्टै वृद्ध हुनबाट रोक्ने काम गर्दछ । उनका केही तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनी आफुलाई वृद्ध भएको देख्न नचाहेको बताउँछिन् । एजेन्सी
मकालु खबर
२०७५ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित