टी–ट्वान्टी क्रिकेटः टस हारेर ब्याटिङ गर्दै नेपाल

माघ २०, काठमाडौँ । युएई विरुद्धको अन्तिम तथा तेस्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । 

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङको निम्तो पाएको हो । 

करिब २ः४५ बजे सुरु हुने भनिएको नेपाल र युएईबीचको खेल बर्षा र हावाहुरीका कारण ढिलो सुरु भएको हो । खेल १० ओभरको हुनेछ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *