नक्कली स्याम्पो र मसालामा छापा मार्दा ४ जना पक्राउ

२७ कात्तिक, काठमाडौं । आज दिउँसो काठमाडौं प्रहरी परिसरले कलंकीस्थित ‘नक्कली स्याम्पो र मसला उद्योगमा छापा मार्दा ४ जना पक्राउ परेका छन् । 

परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा गएको टोलीले भारतीय ब्राण्डको हेयर एण्ड सोल्डर स्याम्पो र बीएमसी मसला बनाउने नक्कली उद्योगमा छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । ठूलौ परिमाणमा स्याम्पोे र मसला बरामद गरिएको छ भने त्यहाँ मेसिन नै राखेर भारतीय ब्राण्डको नक्कली स्याम्पो र मसला बनाइँएको र दुई जना घरधनी श्रीमान्–श्रीमती र थप दुई कामदारलाई नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए 

  

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *