चर्चित क्रिकेटर लामिछानेलाई अमेरिकाले पत्याएन
मकालु खबर
२०७६ साउन २८ गते
साउन २८, काठमाडौँ । क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जान लागेका चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाकाे भिसा अस्वीकृत भएको छ ।
क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न लागि अमेरिकाको भिषा अप्लाई गरेका गरेका लामिछानेको भिषा अमेरिकी दूतावासले अस्वीकृत गरेको हो ।
null
आफूले भिषाको लागि आवश्यक पर्ने सम्पूर्ण कागजात पेश गर्दा पनी भिसा अस्वीकृत भएकोमा आफू अचम्ममा परेको ट्विटरमा पीएम नेपाललाई मेन्सन गर्दै जानकारी गराएका छन् ।
लामिछानेले अमेरिका दूतावासले भिसा स्वीकृत गरेपछी आफूलाई सिपिएल खेल्न जान निकै गाह्रो भएको बताएका छन् ।
मकालु खबर
२०७६ साउन २८ गते
प्रतिक्रिया
सम्बन्धित