ईन्फ्लुएन्जा संक्रमण बेढेपछि विद्यालय बन्द
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, साउन २३ । सिजनल ईन्फलुएन्जाको संक्रमण बढेपछि पाल्पाको माथागढी गाउँपालिका ३ कसेनी क्षेत्रका सामुदायिक विद्यालय तथा निजि विद्यालय बन्द गरिएको छ ।
सिजनल ईन्फ्लुएन्जाका कारण यस क्षेत्रमा दुई जनाको मृत्यु भएपछि विद्यालय बन्द गरिएको हो ।, यो खबर आजको कान्तिपुरमा छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित