युवतीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

फागुन १९, काठमाडौँ । युवतीलाई बलात्कार गरेको आरोपमा एक ३५ वर्षिय पुरुष पक्राउ परेका छन् ।   

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा  म्याग्दी घर भई ललितपुर नख्खु बस्ने  राम कुमार मल्ललाई  प्रहरीले पक्राउ गरेको हो ।   

प्रहरीका अनुसार उनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले पिडित युवतीले दिएको  जाहेरीको आधारमा  पक्राउ गरिएको हो ।  पक्राउ परेका  मल्लमाथी थप अनुसन्धान भईरहेका प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *