आज मेघगर्जन र हावाहुरी सहित वर्षा

काठमाडौं, ७ जेठ । मंगलबार देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । 

 

त्यस्तै रातको समयमा देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *