सुन्दरादेवी म्युजिक अवार्डको उत्कृष्ट ५ मा चर्चित मोडल लिला

साउन १०, काठमाडौं । लोकप्रिय एंव चर्चित मोडल लिला गिरी सुन्दरादेवी सन्देश म्युजिक अवार्डको लोकदोहोरी तर्फ उत्कृष्ट मोडलमा पर्न सफल भएकी छिन् उनले उत्कृष्ट मा परेपछि जिताउन सबैसँग अपिल गरेकी छिन्

हामीसँगको कुराकानीमा मोडल गिरीले भनिन् –‘दर्शक श्रोत्ताको मायाले यहाँसम्म आइपुगेको छु, अब यो अवार्ड जिताउने हात दर्शक श्रोताको हो मेरो लागि दर्शक श्रोता भनेका भगवान हुन जसको कारण आज यो स्थानसम्म आइपुगेको छु आगामी दिनमा पनि अझ मायाको अपेच्क्षा  रहेको बताइन  १५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी लिलाले सबैसँग भोट मागेकी छिन्

उनलाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर SSMA  एक स्पेश दिएर 83 टाइप गरी  33001 मा पठाउन सकिने नेपाली कलाकारितामा उनलाई सम्भावना भएको सफल मोडलको रुपमा हेरिन्छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *