अमेरिकी डलरसहित घट्यो विदेशी मुद्राको भाउ
मकालु खबर
२०७५ फागुन २८ गते
काठमाडौं, २८ फाल्गुन । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ५२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै, एक युरोको खरिददर १२५ रुपैयाँ ३६ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ०३ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ ०५ पैसा र बिक्रिदर १४५ रुपैयाँ ८३ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०३ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७९ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ७७ पैसा र बिक्रिदर ३६८ रुपैयाँ ७४ पैसा रहेको छ ।
null
मकालु खबर
२०७५ फागुन २८ गते
प्रतिक्रिया
सम्बन्धित