सिरहामा जलेर किशोरीको मृत्यु

माघ १०, सिरहा । सिरहामा गएराती आगोले जलेर एक १५ वर्षीय किशोरीको मृत्यु भएको छ ।   

सिरहाको  कर्जनहा नगरपालिका ४ बसतिपुर बजारकाे एक घरमा  बिजुली सर्ट भइ अचानक आगलागी हुँदा जलेर चुन्चुन भनिने सलोनी नायकको मृत्यु भएको हो ।   

 प्रहरीका अनुसार सलोनी आमा आशा नायकसँगै  दुइतले घरमा सुतिरहेकी थिईन् ।   

Image result for जलेर किशोरीको मृत्यु

आगलागीबाट आमा बाँच्न सफलभए पनी छोरीको भने मृत्यु भएको र उनको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पतालमा लगिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *