सुनको भाउ ह्वातै बढ्यो, हेर्नुस् आजको भाउ

पुस २१, काठमाडौँ । साताको पहिलो दिन आईतबार मात्रै तोलामा  एक हजार रुपैयाँले बढेको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बृद्धी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आईतबार प्रतितोला ७५ हजार ५ सय रुपैंया कायम भएको छापावाल सुन आज प्रतितोला ७६ हजार रुपैयाँले कारोबार भईरहेको महासंघले जनाएको छ । महासंघका अनुसार सोमबार प्रतितोला ७५ हजार २०० मा कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ७५ हजार ७ सयले कारोबार भईरहेको छ ।   

सोमबार चाँदीको भाउमा पनि तोलामा  २० रुपैयाँ बृद्धी भई प्रतितोला ९ सय २०  रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

Image result for सुन किन्दै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *