आज साताको अन्तिम दिन सुनचाँदीकै भाउ स्थिर

फागुन २, काठमाडौँ । आज साताको अन्तिम दिन शुक्रबार सुनको भाउ स्थिर भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहिबार प्रतितोला ७६ हजार रुपैयाँले कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कराबार भाईरहेको महासंघले जनाएको छ ।   

महासंघका अनुसार बिहिबार प्रतितोला ७५ हजार ७ सय रुपैयाँले कारोबार भएको तेजावी सुन पनि आज सोही मूल्यमा कारोबार भईरहेको छ ।   

Image result for सुनचाँदीकै भाउ स्थिर

शुक्रबार  चाँदीको भाउ पनी बिहिबारकै मूल्यमा यथावत् रही प्रतितोला  ८ सय ८०  रुपैयाँले बिक्रीबितरण् भईरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *