रुखबाट लडेर एक पुरुषको मृत्यु

संखुवासभा, १९ जेठ । रुखबाट लडेर एक पुरुषको मृत्यु भएको भएको छ । मृत्यु भएका सिलिचोङ गाउँपालिका–२ दाङखिलाका ५१ वर्षीय धनशमशेर राई रहेको प्रहरीले जनाएको छ । 

 

घर नजिकै रहेको रुद्राक्षको बोटमा चढ्दै गर्दा राई रुखबाट खसी घाइते भएका थिए । घाइते राईलाई उपचार क्रममा जिल्ला अस्पताल खाँदवारी शनिबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । 

null

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा खाँदबारीमा राखिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *