ए डिभिजन लिगका दशौँ चरणका खेल आजबाट सुुरु, कुन टिमको भिडन्त को सँग ?

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत दशौं चरणका खेलहरु शुक्रबारदेखि सुरु हुँदैछ । दशौं चरणमा लिगको उपाधि होडमा कायम रहेका दुई टोलीले बलिया टोलीसँग प्रतिस्पर्धा गर्दैछन् । 

पुष ६ गते सरस्वती युवा क्लब विरुद्ध मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब विरुद्ध फ्रेन्ड्स क्लब र जावलाखेल युवा क्लब विरुद्ध न्यू रोड टिम भिड्दै छन् 

पुष ७ गते रुस्लान थ्री स्टार क्लबले च्यासल युवा क्लबसँग खेल्दा यहि दिन संकटा क्लब विरुद्ध ब्रिगेड ब्वाइज क्लब भिड्दै छन् । 

null

पुष ८ गते नेपाल एपीएफ क्लब विरुद्ध त्रिभुवन आर्मी क्लब भिड्दा यहिदिन दिउँसो नेपाल पुलिस क्लब र मनाङ मस्र्याङदी क्लब आमने सामने हुँदै छन् । सतप्रतिशत जित दर्ता गरेको मनाङ २७ अंकसहित लिगको शिर्ष स्थानमा छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *