बिहेपछी सारी र सिन्दुरमा खुलेकी नायिका दिपिका (फोटोे फिचर)
मकालु खबर
२०७६ असार १४ गते
असार १३ । भनिन्छ नारी सारीमा जस्तो सुन्दर केहीमा देखिन्न रे । बिहेपछी सोह्रश्रृगारले नारीको सौन्दर्यमा अझ बढी निखार थपिन्छ रे ।
त्यसैगरी केही समय अगाडी मात्र निर्देशक दिवाकर भट्टराईसँग बिवाह बन्धनमा बाँधिएकी नायिका दीपिका प्रसाईं ले सामाजिक संजाल फेसबुक मार्फन आफूले सिन्दुर सहित पर्पल कलरको सारीमा सजिएको केही फोटोहरु पोष्ट गरेकी छिन् ।
null
नायिका प्रसाईंले चलचित्र‘ऐश्वर्य’बाट नेपाली चलचित्र जगतमा पाईला टेकेकी हुन् । हेरौ उनै सुन्दर नायिकाले सार्वजिनक गरेकी केहि तस्बिरहरु
मकालु खबर
२०७६ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित