३३ बर्षीय बाबुको कुकर्म : १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार !

बाँके, साउन १२ ।  बाँकेका एक ब्यक्तिले छोरीलाई बलात्कार गरेका छन् । श्रीमती माईती गएको बेलामा ३३ बर्षीय बाबुले १४ बर्षकी छोरीलाई बलात्कार गरेका हुन् । गाँजाको सुरमा छोरीलाई बलात्कार गरेको अभियुक्तले स्वीकार गरेका छन् ।

एक अस्पतालमा काम गर्ने श्रीमती काम गरेर छोरासहित माईती गएको मौपा पारेर उनले छोरीलाई बलात्कार गरेका थिए ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *