धादिङमा भूकम्प गयो

 

जेठ ३, काडमाडौँ । धादिङ सहित गोरखाँमा क्षेत्रमा भूकम्पको  धक्का महसुस गरिएको छ । 

धादिङको कुमपुर आसपास केन्द्रलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्निच्यूटको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । 

null

यस भूकम्पलाई चार वर्षअघिको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ । भूकम्प आज दिउँसो २ बजेर ७ मिनेट हुँदा गएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *