आज अमेरिकी डलरसहित रियाल, रिंगिट लगायतका विदेशी मुद्राको भाउ कति ?

काठमाडौं, ९ जेठ । आज नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ १६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ७६ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७८ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६५ रुपैयाँ १९ पैसा र बिक्रिदर ३६७ रुपैयाँ १६ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ६१ पैसा र बिक्रिदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ १२ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *