धादिङमा राष्ट्रिय भवन संहिता पूर्ण पालना भएको पाइएन

धादिङ, साउन १२ । सरकारले भुकम्पपछि घर तथा भवन निर्माण गर्दा भवन आचारसंहिताको कडाइका साथ पालना गराउने भनिरहँदा धादिङमा त्यसको पालना पूर्ण रुपमा गरिएको पाइएको छैन ।

भुकम्पबाट भएको क्षतिबाट निर्माण हुने घर भुकम्प प्रतिरोधी बनाउन सरकारले राष्ट्रिय भवन संहिता लागु गरेको छ । तर अझै पनि यसको पूर्ण रुपमा पालना हुन नसकेको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यलय धादिङका प्रमुख दिलीप भण्डारीले बताउनुभयो ।

सरकारले भुकम्पपछिको पुननिर्माणमा खटाएका प्राविधिकहरुले उचित समय नदिनु, भवन निमार्णको स्पष्ट नीति नुहनु र राष्ट्रिय भवन निमार्ण संहिताको पूर्ण रुपमा पालना नहुनका जस्ता कारणले पुननिर्माणको कामले पनि गति लिन नसकेको सरोकारवालाहरु बताउँछन् । यस्ता विषयमा अब

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *