१९ यात्रु बोकेको हवाई जहाज दुर्घटना
मकालु खबर
२०७४ जेठ १५ गते
“
जुबा, भाद्र, २४ । दक्षिण सुडानको मध्यभागमा पर्ने एउटा तालमा १९ यात्रु बोकेको एउटा हवाई जहाज दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक जानकारी अनुसार यात्रुमध्ये अधिकांश व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।
१९ सिट क्षमताको भएको सो जहाज आज बिहान जुबाबाट इरोलतर्फ आइरहेको बेला दुर्घटनामा परेको इस्टर्न ग्रेट लेक्स राज्यका सूचना मन्त्रीले बताए ।
उनले बिमान दुर्घटनाका बारेमा थप विवरण आउन बाँकी रहेको र दुर्घटनामा परेका यात्रुहरुको खोजी तथा उद्धारको कार्य शुरु भईसकेको बताए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित