स्वदेशी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दै
मकालु खबर
२०७५ मंसिर ८ गते
मंसिर ८, काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको बार्षिक साधारणसभा बस्ने भएको छ ।
स्वदेशीको हिजो ७ गते बसेको बैठकले संस्थाको वार्षिक साधारण सभाका लागि आगामी मंसीर २१ देखि पुष ६ सम्मका लागि बूक क्लोज मिति तय गरेको हो ।
संस्थाको सञ्चालक समितिको ६६ औं बैठकमा चौथो वार्षिक साधारणसभा आगामी २०७५ साल पुष ६ गते शुक्रबारका दिन सम्पन्न हुन गइरहेको कम्पनीले जनाएको छ ।
null
वार्षिक साधारणसभा प्रयोजनार्थ मंसिर २१ देखि पुस ६ गतेसम्म शेयरधनी दर्ता किताब बन्द गर्न लागिएको संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।
मकालु खबर
२०७५ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित