देशभरको मौसम कस्तो रहला ? यस्तो छ तीन दिनको पूर्वानुमान

चैत ३, काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेकोले केहि स्थानको मौसम बदली रहने छ ।   

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी वायुको प्रभावले मुलुकका पहाडी भू-भागमा आंशिक बदली रहने भएको हो ।   

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान :- 

null

चैत्र ०३ गते (सोमबार) 

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

चैत्र ०४ गते (मंगलबार) 

दिउँसोः देशको पूर्वी र मध्य भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।  

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

चैत्र ०५ गते (बुधबार) 

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *