खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु

 

जेठ १५, बझाङ । बुधबार बिहान बझाङको बुंगल नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु भटिएको छ । 

सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ मा पूग्न करिव ४ घण्टा लाग्ने सो वडा कार्यालयमा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ । 

null

शंकास्पद बस्तु भेटीएपछी उक्त शंकास्पद निस्कृय गर्न नेपाली सेनाको को टोली त्यस स्थान तर्फ गई सकेको बझाङका सिडिओ सुरेश सुनारले बताएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *