सिद्धार्थ बैंकको नँया शाखा मंगलपुर र पदमपुरमा
मकालु खबर
२०७६ मंसिर १६ गते
मंसिर १६, काठमाडौं । सिद्धार्थ बैंकले सोमबार चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यी दुई शाखा विस्तारपछि सिद्घार्थ बैंकको कुल शाखा सञ्जाल संख्या (४ एक्स्टेन्सन् काउन्टर सहित) १७५ पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९२ ATM र १,६०० भन्दा बढी POS मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवा मार्फत् बंैैकिङ्ग सेवाप्रदान गर्दै आएको छ ।
null
मकालु खबर
२०७६ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित