बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २८ पुग्यो, १५ बेपत्ता

 

असार २८, काठमाडौं । बिहीबार बिहानदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ भने १५ जना बेपत्ता भएका छन् । 

शनिबार बिहान १० बजेसम्मको तथ्यांकअनुसार बाढी पहिरोमा परी देशभर ज्यान गुमाउनेको संख्या २८ पुगेको हो । 

null

खोटाङ, सुनसरी, रामेछाप, धादिङ, दोलखा १–१ जना, मकवानपुरमा ३ र काभ्रेमा २ जना घाइते भएका छन् । त्यस्तै विभिन्न जिल्लाबाट ५० जनाको उद्धार गरिएको छ । 

उद्धार कार्य जारी रहेको तथा बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *