नवलपरासीको सुस्तामा कामना सेवाकोे ९९ औं शाखाको शुभारम्भ

भाद्र २२, काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले नवलपरासीमा रहेको सुस्ता गाउँपालिका वडा नं. १ स्थित बरmवामा आईतबार देखी आफ्नो ९९औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

कारोबार शुभारम्भ समारोहमा सुस्ता गाउँपालिकाका उपाध्यक्ष इन्द्र कुमारी थरmनी , वडा अध्यक्ष अशोक कुमार चौधरी, बैंकका नायब महाप्रबन्धक हरि प्रसाद लम्साल लगायत स्थानीय वासीहरूको उपस्थिति रहेको थियो ।   

यस बैंकले व्यवसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्पmत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको जानकारी गराइएको थियो । 

काठमाडौं  ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा ATM मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *