बुद्धनगरको फर्निचर शोरुममा भीषण आगलागी
मकालु खबर
२०७५ मंसिर १० गते
मंसिर १०, काठमाडौँ । बुद्धनगरस्थित एक फर्निचर गोदाममा सोमबार दिउँसो भीषण आगलागी भएको छ । राजु कार्कीको फर्निचर उद्योगमा करिब साढे ३ आगलागी भएको हो ।
टीनले बारेर बनाइएको सो गोदाममा के कारणले आगलागी भयो भन्ने बारे खुल्न बाँकी छ । काठमाडौं र भक्तपुरबाट दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
null
आगो नियन्त्रणका लागि बुद्धनगर एरियामा विद्युत आपूर्ति समेत बन्द गरिएको छ ।
मकालु खबर
२०७५ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित