सरकारका पूर्व सचिव कार्कीकी श्रीमती अचेत अवस्थामा, कामदार मृत फेला

माघ २७, काठमाडौं ।  पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती अचेत अवस्थामा भेटिएकी छिन भने उनको घरमा काम गर्ने एक जनाको शव भेटिएकाे छ ।  

कार्कीकी श्रीमती मुना कार्की रगतले लतपत अचेत अवस्थामा र कामदार विजय चौधरीको भने सानेपास्थित आफुनै निवासमा फेला परेको हो। 

मुनाकाे टाउकोमा कुर्सीले हानेकाे र घाँटीमा चोट लागेको देखिएको प्रहरीले जनाएको छ ।  

(यसअघि घटनास्थलका  दुवै मृत फेला गरेको भनिएकोमा सच्याइएको छ।) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *