राष्ट्रपतिलाई स्वागत गर्न बेहुली झैँ सिँगारियो संसद् भवन

वैशाख २०, काठमाडौं । आज सरकारले ०७६/७७ को नीति तथा कार्यक्रम संसद् प्रस्तुत गर्दै छ । नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने भएकाले संसद् भवनलाई बेहुली झैँ सिँगारिएको छ । 

 

राष्ट्रपति आउने भएपछि संसद् भवनको गेटदेखि भित्रैसम्म नेपाली राष्ट्रिय झण्डालगायत विभिन्न ध्वजापताका राखेर संसद भवन सिँगारिएको हो । संसद भवन  सजावट गर्न आज बिहानदेखि नै संसद्का कर्मचारीले खटिएका  थिए ।  

null

आज दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा तयार पारिएको नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा संयुक्त रूपमा एकसाथ प्रस्तुत गर्दै छिन् । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *