लोकसभा चुनाव: ५८ हजार मतले पछि परे कन्हैया कुमार

 

जेठ ९, काठमाडौं । भारतमा १७ औँ लोकसभा चुनावको जारी मतगणनामा भारतीय कम्युनिष्ट पार्टीका उम्मेद्वार कन्हैया कुमार ५८ हजार मतले पछि परेका छन् । 

बिहारको बेगुसरायबाट उम्मेद्वारी दिएका कन्हैयापछि पार्दै भाजपाका उम्मेद्वार गिरिराज सिंहले अग्रता लिएका छन् । कन्हैया दोस्रो नम्बरमा छन् । 

null

जारी मतगणनामा अधिकांश स्थानमा भाजपा नेतृत्वले अग्रता लिइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *