त्रिभुवन विमानस्थलमा उडान भर्न लागेको बुद्ध र यतिको जहाज ठोक्कियो
मकालु खबर
२०७६ माघ ६ गते
माघ ६, काठमाडौं । त्रिभुवन विमानस्थलमा सोमबार बिहान बुद्ध एयरको जहाज यति एयरलाइन्ससँग ठोक्किएको छ । विमानस्थल प्रहरीका अनुसार जनकपुरका लागि उडान भर्न लागेको बुद्ध एयरको जहाज राकिराखिएको यति एयरलाइन्ससँग ठोक्किएको हो ।
जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द भएको छ । ठक्करबाट दुवै जहाजमा सामान्य क्षति भएको छ ।
यता, विमानस्थल प्रहरीका अनुसार बुद्ध एयरको जहाजले यति एयरलाइन्सको जहाजलाई छोएको मात्र हो ।
मकालु खबर
२०७६ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित