सुनचाँदीकै भाउ घट्यो किन्ने होईन् ?

माघ ८, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनसँगै चाँदीको भाउ पनि घटेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   

मंगलबार  प्रतितोला ७५ हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ७४ हजार ८ सयले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ । 

त्यसैगरी महासंघका अनुसार मंगलबार प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको तेजाबी सुन आज तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ७४ हजार ५ सय रुपैयाँले  कारोबार भईरहेको छ ।   

Image result for सुनचाँदीकै भाउ घट्यो

बुधबार  चाँदीकाे भाउमा पनि तोलामा  १५ रुपैयाँ घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *