भरतपुर–१९ मा पुनः मतदान गर्नूः सर्वोच्च

काठमाडाै, १५ साउन । सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ को मतगणना विवादमा पुनः मतदान गर्न आदेश दिएको छ ।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज भरतपुर–१९ मा पुनः मतदान गर्ने आदेश दिएको हो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *