विज्ञ भन्छन् – ‘आन्दोलन गर्यो, अनशन बस्यो कि जस्तोसुकै माग पुरा भईहाल्छ भन्ने भयो’

अनशन बस्दै, सम्झौता गर्दै 

काठमाडौं – शिक्षा सेवा आयोग परीक्षा अनुत्तिर्ण भए पनि स्थायीसरह सुविधा पाउनुपर्ने माग राखेर अस्थायी शिक्षकहरु असार पहिलो साता भद्रकालीमा अनशन बसे ।

अनशनको आठौं दिन शिक्षा मन्त्रालयले उनीहरुले उठाएको माग पुरा गर्न कानुन बनाउने, पाठ्यक्रम, प्रश्नपत्र ग्रिड र परीक्षामा सुधार गर्नेलगायत सम्झौता गर्यो ।

आन्दोलनकारीले अनशन तोडे तर सम्झौता कार्यान्वयन भएन ।

उनीहरुले माग पुरा नभएको भन्दै साउन १८ देखि पुनः अनशन बस्ने धम्की दिएका छन् ।, यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *