बिषालु च्याउ खाँदा एकै परिवारका तीन जनाले ज्यान गुमाए
मकालु खबर
२०७६ साउन १४ गते
साउन १३, काठमाडौं । रोल्पामा विषालु जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाले ज्यान गुमाउनु परेको छ ।
९ गते जंगली च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारको क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
null
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार मृत्यु हुनेमा रोल्पाको लुङ्ग्री गाउँपालिका–६ की २५ वर्षीया फुमेली बुढाथोकी ७ वर्षीया छोरी सुनिता बुढाथोकी, २ वर्षीय छोरा पुस्कर बुढाथोकीको मृत्यु रहेका छन् ।
मकालु खबर
२०७६ साउन १४ गते
प्रतिक्रिया
सम्बन्धित