अमेरिका र रुसबीचको तनाव थप बढ्दै

काठमाडौं, साउन १६ । अमेरिका र रुसबीचको तनाव थप बढ्दै गएको छ । रुसी राष्ट्रपती भ्लादिमिर पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनितीज्ञलाई देश छाड्न आदेस दिएपछि दुई देशबिचको तनाव थप चुलिंदै गएको छ ।

यसअघि अमेरिकाले रुसमाथी थप प्रतिवन्ध लगाएपछि रुष्ट बनेको रुसले मस्कोमा रहेका अमेरिकी ५५ कुटनितिज्ञलाई अमेरिका फर्कन आदेस दिएको हो । रुसी राष्ट्रपती पुटिनले आउँदो सेप्टेम्वर १ सम्म मस्को छोड्न चेतानवी दिनुभएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *