दमकमा ग्याङ फाईट हुँदा एकको मृत्यु
मकालु खबर
२०७६ साउन १० गते
साउन ९, झापा । झापामा दुई समुहबिच झडप हुँदा एक जनाको ज्यान गएको छ । झापाको दमक नगरपालिका–१ स्थित दुर्गा मन्दिर पछाडी ग्याङ फाईट हुँदा स्थानीय १८ बर्षिय बिक्रम लिम्बुको मृत्यु भएको हो ।
पुरानो रिसिवीको कारण दुई समुहबीच छुरा हानाहान हुँदा छुरा प्रहारबाट गम्भिर घाईते भएका लिम्बुको उपचारका क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
null
घटनामा संलग्न ९ जनालाइ पक्राउ गरी अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मकालु खबर
२०७६ साउन १० गते
प्रतिक्रिया
सम्बन्धित