भक्तपुरमा १२ वर्ष पछी परेकाे हिउँकाे केहि झलकहरु
मकालु खबर
२०७५ फागुन १७ गते
फागुन १६, काठमाडाैँ । भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा बिहीबार परेको हिउँ वर्षापछि जमेको हिउँबाट बनाइएका आकृति ।
भक्तपुरको पर्यटकीयस्थल नगरकोटमा बिहीबार परेको हिउँ वर्षापछि जमेको हिउँबाट बनाइएका आकृतिसँग रमाउँदै आन्तरिक पर्यटक ।
null
चाँगुनारायण नगरपालिकास्थित बागेश्वरीमा बुधबार बिहान परेको हिउँ ।
१२ वर्षपछि बुधबार भक्तपुरमा भएको हिमपात ।
पर्यटकीयस्थल नगरकोटमा बुधबार परेको हिउँ
१२ वर्षपछि भक्तपुरमा बिहीबार भएको हिमपातमा हिउँ खेलेर रमाउँदै नगरकोटका युवा ।
तस्वीर स्राेत : रासस
मकालु खबर
२०७५ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित