ब्रेकिङः घट्टेकुलोमा विस्फोट, एकको मृत्यु, एक जना घाइते

 

जेठ १२, काठमाडौं । काठमाडौंको घट्टेकुलोमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

घट्टेकुलोस्थित एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा भाडामा बस्ने एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जना घाइते भएका हुन् । 

null

घाइते रविन केसीलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतककाे सनाखत हुन बाँकी छ । थप विवरण आउन बाँकी छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *