सुतिरहेको अवस्थामा सर्पले डस्दा १९ वर्षिय किशोरको मृत्यु

 

असार १७, बझाङ । मंगलबार बझाङकाे एक होटलमा सुतिरहेको अवस्थामा सर्पले डस्दा एक १९ वर्षिय किशोरले ज्यान गएकाे छ । 

बझाङको केदार स्यू गाउँपालिकाको देउरामा अवस्थित अरुण होटलमा साेमबार राती सुतिरहेको अवस्थामा सर्पले किशाेरकाे कानमा डस्दा मष्टा गाउँपालिका १ डुग्री घर भएका १९ वर्षिय पवन रोकायाको मृत्यु भएको हो । 

null

राती नै उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएता पनी मंगलबार बिहानै अस्पतालमा उपचारका क्रममा उनको भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *